नेप्सेले तीन हजार विन्दु पार गर्‍यो, एक घण्टामा ५४.९९ अंक बढ्यो – Nepal Press

नेप्सेले तीन हजार विन्दु पार गर्‍यो, एक घण्टामा ५४.९९ अंक बढ्यो

काठमाडौं । नेप्से परिसूचकले ३ हजार विन्दु पार गरेको छ । १ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० विन्दुमा कारोबार भइरहेको छ ।

अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ । यो अवधिसम्म नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । अहिले खानीखोला र घालेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर