१८ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित – Nepal Press

१८ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं । नेप्से परिसूचक आज १८.५४ अंकले घट्दै २,९२९.२९ विन्दुमा रोकिएको छ । १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर किनबेचमा आज ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँ कारोबार भएको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २७ करोडको कारोबार भयो । आज सबै उपसमूहको सूचक रातो भयो । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सेयर मूल्य २.४ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर