भीम रावल – Page 2 – Nepal Press
भीम रावल

भीम रावलको पुकार– हे आमा नेपाल ! हाम्रा नेताहरुलाई सद्बुद्धि देऊ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी प्रतिनिधि मण्डलले नेपालका नेताहरुका घर–घरमा पुगेर दबाब दिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । एमसीसी प्रतिनिधि मण्डलले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेलगत्तै रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको...