संविधानको धारा ७६(४) ऐच्छिक होइन बाध्यकारी हो: भीम रावल – Nepal Press

संविधानको धारा ७६(४) ऐच्छिक होइन बाध्यकारी हो: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा ७६(४) छल्न नमिल्ने भएकोले राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्न नसक्ने बताएका छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७५ (५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेता रावलले संविधानको धारा ७६(४) बाध्यकारी भएको भन्दै छल्न नमिल्ने बताएका हुन् ।

उनले संविधानको धारा ७६(५)ऐच्छिक होइन बाध्यकारी रहेको बताए ।

‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो।यसलाई छल्न मिल्दैन।’ उनले ट्वीट गर्दै भनेका छन्,‘नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसँ ग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर