कोरोना खोप – Nepal Press
कोरोना खोप

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारद्धारा अनुमति प्रदान

काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो । अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट कोरियासँग मिलेर खोपको क्लिनिकल ट्रायल गरिने कानून, न्याय तथा...