केपी शर्मा ओली – Page 3 – Nepal Press
केपी शर्मा ओली

ओलीको ‘ट्रयाक टु’- मुख्यमन्त्री बन्न र बनाउन तीन नेतालाई प्रस्ताव

पछिल्ला केही महिना लगातार माधव नेपालनिकट स्थायी कमिटी सदस्यहरूसँग एक्ला-एक्लै र संयुक्त छलफल गरिरहेका ओलीले संघीय सरकार नेपाल पक्षका कारण ढले पनि प्रदेश सरकार र पार्टी जोगाउन 'ट्रयाक टु' समातेका छन् ।