ओलीले भने- संसद पूरा अवधि चलोस् शुभकामना छ, तर मलाई शंका छ – Nepal Press

ओलीले भने- संसद पूरा अवधि चलोस् शुभकामना छ, तर मलाई शंका छ

काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको भविष्यप्रति संशय व्यक्त गरेका छन् । राजनीतिलाई विपरीत दिशामा लैजान खोजिएको भन्दै उनले समयमा निर्वाचन हुनेमा पनि शंका व्यक्त गरे ।

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जस्तो घटना विकास हुँदैछ, त्यसले यो संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर