मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म – Nepal Press
मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म
फोटो फिचर
नेपाल प्रेस २०७८ असार ३० गते १३:०५
२०७८ असार ३० गते १३:०५

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।