केपी शर्मा ओली – Page 2 – Nepal Press
केपी शर्मा ओली

कांग्रेसप्रति ओलीको कटाक्ष- विचराहरू भोट कुन चिन्हमा हाल्नुपर्ने हो भनेर पुर्पुरोमा हात राख्या छन् (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गरेका छन् । यही कारण कांग्रेसका कार्यकर्ता कहाँ कसलाई भोट हाल्ने भनेर अलमलमा परेको उनको कटाक्ष छ । ‘सरकारको ग्रास घटेको छ,’ बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले...