केपी शर्मा ओली – Page 4 – Nepal Press
केपी शर्मा ओली

बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली मेलम्चीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुन:स्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन्...