नेपाललाई पहिलो झट्का, विनोद भण्डारी आउट – Nepal Press

नेपाललाई पहिलो झट्का, विनोद भण्डारी आउट

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।

नेपालका लागि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर आउट भए । उनी चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट हुन पुगे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *