अनिल शाह १५ रनमा आउट, नेपालले गुमायो दोस्रो विकेट – Nepal Press

अनिल शाह १५ रनमा आउट, नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५१ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

अनिलकुमार शाह सातौँ ओभरको चौथो बलमा १५ रन जोडेर आउट भए ।

यसअघि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *