राप्रपा – Page 4 – Nepal Press
राप्रपा

कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

स्रोतका अनुसार सत्तारुढ गठबन्धनका नेताहरू राप्रपासँग प्याकेजमा डिल गर्न खोजिरहेका छन् । कोशी प्रदेशसँगै केन्द्रमा पनि सत्ता साझेदार बन्न लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । केन्द्र सरकारमा सहभागी हुनेबारे लिङदेनले कुनै ग्रीन सिग्नल दिइसकेका छैनन् ।