गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता (भिडिओ) – Nepal Press

गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने चिन्ता व्यक्त गरे ।

उनले भने, ‘यो कुनै तत्व वा बाहिर प्रभावबाट हुन त गइरहेको छैन ? हाम्रो सरकारले यो प्रति के हेरिराख्नुभएको छ ? एक शब्द बोल्न सकेको छैन । यदि यही निहुँमा धार्मिक वा जातित्वको द्वन्द्व भयो भने के हुन्छ होला ? कसैले यसप्रति सोचेका छौं । यदि सरकारले चाँडो संविधान अनुसार त्यो अनुसार कानून लागू गर्नुस् ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर