धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराईले रोजे राप्रपा – Nepal Press

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराईले रोजे राप्रपा

काठमाडौं । धरान उपमहानगरपालिका- ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र जितेका भट्टराईले राप्रपा रोजेका हुन्।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पुगेर पार्टीमा स्वागत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर