राप्रपा – Nepal Press
राप्रपा

राजेन्द्र लिङदेनले गरे ८९औं पटक रक्तदान

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औं पटक रक्तदान गरेका छन् । पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले ८९ औं पटक रक्तदान गरेका हुन् । उनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन् । अध्यक्ष लिङदेनले कोरोनापछि चिकित्सकको सल्लाहअनुसार आफूले...

1 2 3 16