राप्रपा आन्दोलनमा प्रहरीको बल प्रयोग, स्थिति तनावग्रस्त (लाइभ) – Nepal Press

राप्रपा आन्दोलनमा प्रहरीको बल प्रयोग, स्थिति तनावग्रस्त (लाइभ)

काठमाडौं । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको छ । सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर