राप्रपा – Page 3 – Nepal Press
राप्रपा

राप्रपाको बैठकमा अध्यक्ष लिङ्देनको ‘ब्रिफिङ’, आगामी रणनीति तय गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेको उनले बताए । अध्यक्षको ब्रिफिङपछि...