कलाप्रेस – Page 4 – Nepal Press
कलाप्रेस

गायक पदम राईले जिते सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड

काठमाडौं । नेप्को इन्टरटेनमेन्ट अवार्ड २०८० मा गायक पदम राईले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड जितेका छन् । उनले ‘सरकारी अड्डा’ बोलको गीतबाट यस अवार्ड जितेका हुन् । यस गीतमा डिपी खनालको शब्द छ भने गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिएकी छन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द...