वित्त प्रेस – Page 4 – Nepal Press
वित्त प्रेस

इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने जानकारी दिएका छन् । आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् । आफू मन्त्रालयमा...