वित्त प्रेस – Page 283 – Nepal Press
वित्त प्रेस

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा धेरै आइपीओ रहेको इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ मंगलबार बन्द हुने भएको छ । ढिलोमा माग १६ गते बन्द हुने भनिएपनि मागभन्दा बढी आवेदन परेकाले आज बन्द हुन लागेको हो । कम्पनीमा सोमबारसम्म १ दशमलव ८७ बढी आवेदन परिसकेको छ । सोमबारसम्म कम्पनीमा ११ लाख ७७ हजार...