वित्त प्रेस – Page 282 – Nepal Press
वित्त प्रेस

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ: अर्थमन्त्री पौडेल

  काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड –१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।...