वित्त प्रेस – Nepal Press
वित्त प्रेस

तेस्रो लगानी सम्मेलनः के भन्छन् लगानीकर्ता ? (भिडियो)

काठमाडौं । तेस्रो लगानी सम्मेलन सोमबार सकिएको छ । सम्मेलनबारे स्वदेशी लगानीकर्ताहरुले भिन्नाभिन्नै प्रतिक्रिया दिएका छन् । उद्योगी किरण साखले नेपालमा लगानी गर्न पाउँदा विदेशी लगानीकर्ताहरुको खुसी भएको बताए । आज साख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ । उनले भने, ‘हामीले होटलका लागि लगानी गर्न रुचाएका छौं...

1 2 3 283