वित्त प्रेस – Page 281 – Nepal Press
वित्त प्रेस

४० प्रतिशत कर बुझाउन विभागको सूचना, व्यवसायिको आग्रहलाई बेवास्ता

काठमाडौं । आन्तरिक राजस्व विभागले साना तथा ठूला करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुभाउन सूचना जारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७७\७८ को कारोबारबाट आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तभित्रमा बुझाउन आन्तरिक राजश्व कार्यालयले सूचना जारी गरेको हो । कोभिड–१९...