वित्त प्रेस – Page 269 – Nepal Press
वित्त प्रेस

चन्द्रागिरिको शेयर घट्न थाल्यो

काठमाडौं । लगातार एक महिनादेखि निरन्तर ९ प्रतिशतमाथि बढ्दै आएको चन्द्रागिरि हिल्सको शेयर मूल्य आज ३४ दिन पछाडि घट्न पुगेको छ । चन्द्रागिरिको शेयर मूल्य गत माघ महिनाको २५ गतेदेखि धितोपत्रबोर्डमार्फत दोस्रो बजारमा कारोबार शुरु भएको थियो । चन्द्रागिरिको शेयर मूल्य आज चैत १६ गते ६.६३ प्रतिशतले घटेको छ...