सुनको मूल्य प्रतितोला ६ सय घट्यो – Nepal Press

सुनको मूल्य प्रतितोला ६ सय घट्यो

काठमाडौं । नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ घटेको छ । बिहीबार ८६ हजार ९०० रूपैयाँ किनबेच भएकोमा आज प्रतितोला ८६ हजार ३०० रूपैयाँ तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ६०० घटेर ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २३० रूपैयाँ निर्धार्ण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर