बजेट तथा कार्यक्रम निर्माणका लागि अर्थले माग्यो सुझाब – Nepal Press

बजेट तथा कार्यक्रम निर्माणका लागि अर्थले माग्यो सुझाब

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला निकायसँग सुझाव मागेको छ ।

मन्त्रालयले सरोकारवाला संघ, संस्था , बुद्धिजिवि , बिज्ञ , राजनीतिक दल , व्यवसायी , समाजसेवी , कर्मचारी , सञ्चारजगत तथा नागरिकहरुलाई सुझाव बैशाख ५ गते सम्म पठाउन आग्रह गरेको हो।

अर्थमन्त्रालयको वेवसाइड वा इमेल मार्फत बजेट निर्माण सम्वन्धि सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *