अर्थमन्त्रालय – Nepal Press
अर्थमन्त्रालय

अर्थमन्त्रालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट निर्माणका बिषयमा छलफल

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणलाई तिव्रता दिरहेको छ । अर्थमन्त्रालयले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय रस्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेटका बारेमा छलफल गरेको छ । दुवै मन्त्रालयलाई आगामी आबका लागि बिनियोजित बजेटको सिलिङ र त्यस भित्र राखिएका कार्यक्रमबारे छलफल गर्न अर्थ मन्त्रालयमा बैठक...