आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान – Nepal Press

आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

जसमा आगामी आर्थिक वृद्धिदरको लक्ष्य ६.५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यस्तै मुद्रास्फिर्ती पनि ६.५ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर