आर्थिक वृद्धिदर – Nepal Press
आर्थिक वृद्धिदर

बागमती प्रदेशमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर

काठमाडौं । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको...