बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आजको मूल्य कति ? – Nepal Press

बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आजको मूल्य कति ?

काठमाडौं । बिहीबार सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँ रहेको छ । हिजो छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४५० रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले घटेको छ । सुन तोलामा आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर