वित्त प्रेस
प्रतिस्थापन विधेयक : निजी क्षेत्रलाई थप सहुलियत
२०७८ भदौ २५ गते २०:०६
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटलाई संसोधन गर्दै ल्याएको प्रतिस्थापना गर्ने विधेयकमा निजी क्षेत्रका लागि केही नयाँ योजना अघि सारेका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेले दिएका छुटमा अझ थप्दै शर्माले निजी क्षेत्रलाई खुशी पार्न खोजेका हुन् । सरकारले आज ल्याएको विधेयकमा बढ्दै गएको व्यापार घाटालाई...
ट्रेन्डिङ