प्रतिस्थापन विधेयक : आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य – Nepal Press

प्रतिस्थापन विधेयक : आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरिएको छ ।

अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो ।

आर्थिक वृद्धिदर लक्ष्य बढाइए पनि मुद्रास्फितिको दरलाई भने ६.५ प्रतिशतमा यथावत राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *