व्यापार घाटा कम गर्न ३ महिनाभित्र कार्ययोजना बनाइने – Nepal Press

व्यापार घाटा कम गर्न ३ महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं । सरकारले नेपालको व्यापार घाटा काम गर्ने कार्ययोजना ३ महिनाभित्र निर्माण गरिने भएको छ ।

बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको व्यापार घाटा काम गर्न कार्ययोजना निर्माण गरिने बताएका छन् ।
हाल नेपालको वैदेशिक व्यापार घाटा १ अर्बभन्दा धेरै रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर