सिद्धार्थ इन्स्योरेन्स कम्पनीले घोषणा गर्‍यो १५.७८ प्रतिशत लांभाश – Nepal Press

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले घोषणा गर्‍यो १५.७८ प्रतिशत लांभाश

काठमाडौं । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको १७१औ बैठ्कले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लांभास बितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेकाले त्यसको १२ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३.७८९४ प्रतिशत हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लांभास घोषणा गरी बीमा समितिमा प्रस्ताब पेस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रस्तावलाई बीमा समिति स्वकृत दिएमा आगामी बस्ने कम्पनीको साधारण सभाले प्रस्तावित लांभास बितरण गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर