सिद्धार्थ इन्स्योरेन्स – Nepal Press
सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले घोषणा गर्‍यो १५.७८ प्रतिशत लांभाश

काठमाडौं । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको १७१औ बैठ्कले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लांभास बितरण गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेकाले त्यसको १२ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३.७८९४ प्रतिशत हुन आउने ३...