लुम्बिनी प्रदेशसभा – Nepal Press
लुम्बिनी प्रदेशसभा

राजनीतिक सहमति नहुँदा लुम्बिनी प्रदेशसभा बिजनेसविहीन, राष्ट्रिय जनमोर्चाको भूमिकामाथि प्रश्न

रुपन्देही । राष्ट्रिय राजनीतिको असर लुम्बिनी प्रदेशसभामा पनि परेको छ । साउन २८ गते एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्दै पाँच दलीय गठवन्धनको सरकार बनेपछि लगातार भएको अवरोधले लुम्बिनी प्रदेशसभा पनि विजनेजविहीनजस्तै बनेको छ । राजनीतिक सहमति नबन्दा नयाँ विधेयक नआउनाले प्रदेशसभाले बिजनेस पाउन सकेको छैन । गठबन्धन सरकार बनेपछि...