अजय शाही र विमला वलीलाई पदमुक्त नगरेकोमा लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध – Nepal Press

अजय शाही र विमला वलीलाई पदमुक्त नगरेकोमा लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

रूपन्देही । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध गरेको छ । एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् ।

एमालेले आफूले कारवाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् ।

उनले संसदको नियमानुसार नै कारवाहीही अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर