विमला वली – Nepal Press
विमला वली

विमला वली र अजय शाहीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न नदिन एमालेको माग

काठमाडौं । सभामुखले स्वविवेकीय अधिकार प्रयोग गर्न नपाउने जिकिर विमला वली र अजय शाहीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न नदिन माग गरेको छ । सर्वोच्च अदालमा बुधबार लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गर्दै एमालेले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरूलाई रोक्न माग गरेको छ । दुवैजना एमालेको सदस्य भएको भन्दै...