एमाले सांसद – Nepal Press
एमाले सांसद

प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाए । आइतबार रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा...