अजय शाही – Nepal Press
अजय शाही

लुम्बिनीका विवादित मन्त्री शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी, अरु मन्त्री विनाविभागीय नै

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विनाविभागीय मन्त्री नियुक्ति गरेको २३ दिनपछि अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा तथा जनमोर्चाको गठबन्धनमा साउन २८ गते मुख्यमन्त्री भएका केसीले सोही दिन ६ जना मन्त्री बनाउँदा अजय शाहीसहित सुमन शर्मा रायमाझी...