लुम्बिनीको प्रदेशसभामा सत्तापक्षका सिट खाली, एमालेद्वारा बहिष्कार – Nepal Press

लुम्बिनीको प्रदेशसभामा सत्तापक्षका सिट खाली, एमालेद्वारा बहिष्कार

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सत्तापक्ष नेकपा एमालेले बहिष्कार गरेको छ ।

संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै सत्ता पक्ष अनुपस्थित भएको हो ।

कम्तीमा एकजना मन्त्रीको उपस्थितिबिना सदन नचल्ने भए पनि प्रदेशसभाको कारवाही सभामुख पूर्णवहादुर घर्तीले अघि बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर