एमाले विधान महाधिवेशन – Nepal Press
एमाले विधान महाधिवेशन

७३ जिल्लामा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि चयन भएका छन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ७३ जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको जानकारी दिए । तामाङका अनुसार जन संगठन र विशेष कमिटीका प्रतिनिधि चयन सकिएको छ भने केन्द्रीय कार्यालय र विभागमा भने बाँकी...