एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू) – Nepal Press

एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको विधान महािधवेशनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् ।

ठूलो संख्यामा सहभागी भएकाले कुनै अवान्छित व्यक्तिहरूबाट अप्रिय घटना नहुन् भनेर सुरक्षा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर