विजय सुब्बाको नेतृत्वमा एमालेले बनायो निर्वाचन आयोग (सूचीसहित) – Nepal Press

विजय सुब्बाको नेतृत्वमा एमालेले बनायो निर्वाचन आयोग (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय आयोग सर्वसम्मत चयन गरेको हो ।

आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल ,टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर