विजय सुब्बा – Nepal Press
विजय सुब्बा

विजय सुब्बाको नेतृत्वमा एमालेले बनायो निर्वाचन आयोग (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग बनाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय आयोग सर्वसम्मत चयन गरेको हो । आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल ,टंक...