सुन – Nepal Press
सुन

एक किलाे सुनसहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले एअरपोर्टबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा...