सुनको मूल्यमा सामान्य वृद्धि तोलाको कति ? – Nepal Press

सुनको मूल्यमा सामान्य वृद्धि तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य विहीबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *