सुनको भाउ आज स्थिर – Nepal Press

सुनको भाउ आज स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ९० हजार ९ सयमा कारोबार भइरहेको छ । यसैगरी चाँदी प्रतितोला १ हजार २३० निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *