सुनको मूल्य तोलामा तीन सयले बढ्यो

काठमाडौं । आज सुन तोलामा ३ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *